होलीको सप्तरंगमा झुमेको वसन्तपुर (फोटोहरु)

आइतबार, ११ चैत्र २०८०
काठमाडौं / आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्। यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृदवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्।       

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर