कोशी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा

सोमबार, २६ चैत्र २०८०
इटहरी / नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। जसअन्तर्गत माओवादीबाट मन्त्री रहेका तीन जनाले राजीनामा दिएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार