कोशी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गते आव्हान

बुधबार, २८ चैत्र २०८०
विराटनगर / कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो ।  तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसद्को विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेशन आव्हान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार