महासंघको निर्वाचनमा युनियन र चौतारीको भागबन्डा टुंगियो (सूचीसहित)

मंगलबार, २५ मंसिर २०८१
काठमाडौं : नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुन लागेको निर्वाचनमा सत्ता गठबन्धन निकट पत्रकारहरूका संगठनले भागबन्डा टुंगो लगाएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन र नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको हो । आज टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । हेर्नुहोस् सूची –

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार