नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा

मंगलबार, १२ चैत्र २०८१
काठमाडौं  । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चुलिएको असन्तुष्टिलाई मध्यनजर गर्दै प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको हो । सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि चौतर्फी रूपमा सरकारको विरोध भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार