तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादीको सूची

आइतबार, १७ चैत्र २०८१
काठमाडौं : तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो । राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका हुन् । सूचि हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार