मन्त्रिपरिषदको बैठक बस्दै

सोमबार, २५ चैत्र २०८१
काठमाडौं : आज मन्त्रिपरिषदको बैठक बस्दै छ । [caption id="attachment_57401" align="alignnone" width="1062"] file photo[/caption] प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार