इलाम : नाबालिक करणी गरेको आरोपमा इलामबाट एक युवा पक्राउ परेका छन् ।
१२ वर्षकी एक नाबालिकालाई जबरजस्ती करणी गरेको कसुरमा रोङ गाउँपालिका वडा नं. ३ भालु झोडा बस्ने २० वर्षका आर्यन लाप्चालाई पक्राउ गरिएको हो ।
उनले गएको चैत्र २५ गते नाबालिकालाई करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत इलामबाट दिन १० (दश) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
प्रतिक्रिया