ब्यानर

तरकारी खेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारी खेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशक अघिदेखि डगौराले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको...