ब्यानर

कोशी प्रदेशका मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिँदै

विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन् । उनले आज (बुधबार) पदबाट राजीनामा दिने तयारी छ । स्रोतका अनुसार बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा...