एसपी र इन्सपेक्टर मुछ्रिएको ‘हनी ट्र्याप’को अनुसन्धान अब सीआईबीले गर्ने
काठमाडौं : एक जना व्यापारीलाई बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरीसहितको मिलेमतोमा ३० लाख रुपैयाँ असुली गरेको घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने भएको छ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर)...
युनिकोड
मिति रूपान्तरण