अमेरिकी राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्प विजयी नजिक

बुधबार, २१ कार्तिक २०८१
काठमाडौं : अमेरिकी राष्ट्रपति निर्वाचनको जारी मतगणनामा डोनाल्ड ट्रम्प विजयी नजिक पुगेका छन् । अब १० राज्यको मात्र मतगणना बाँकी छ । ५० राज्यमध्ये हालसम्म ४१ राज्यको नतिजा आएको छ । ट्रम्प बहुमत नजिक छन् । बहुमतका लागि ५३८ इलेक्टोरल कलेज मतमध्ये २७० इलेक्टोरल मत आवश्यक पर्छ । ट्रम्पले २४६ मत पाएका छन् भने कमलाले २१० इलेक्टोरल मत पाएकी छन् । दुवैबीच ३६ मतको मात्र अन्तर छ । तर, बाँकी १० राज्यमध्ये ५ राज्यमा ट्रम्पको अग्रता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार