नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरुद्ध प्रहरीमा जाहेरी

शुक्रबार, ०७ कार्तिक २०८२

काठमाडौँ । गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रवार प्रहरीमा जाहेरी दिएको छ ।

गत शनिवार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।

गायिका नितु पौडेल र सङ्गीतकार बाबुल गिरी (धनबहादुर) झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार