ब्यानर

आज पनि दसैंको टीका लगाइँदै,भोलिदेखि कार्यालय खुल्ने भएसँगै काठमाडौं फर्किने क्रम पनि सुरू

काठमाडौँ : बडादसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ। टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका...