ब्यानर

वीपी राजमार्ग राति १० घण्टा बन्द हुने

काठमाडौं । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ। काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको...