बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन
काठमाडौं । गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा...