सुपर ओभरमा अमेरिकालाइ हराउँदै नेपालले जित्यो टी-२० आई सिरिज
काठमाडौं : नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै...
युनिकोड
मिति रूपान्तरण