ब्यानर

धरानका कार्यवाहक मेयरले टेरेनन् अदालतको आदेश

इटहरी : धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर तोकिएका लोकेन्द्रकुमार फागोले अदालतको आदेश टेरेनन् । उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले धरान ११ का वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । कार्यवाहकको जिम्मेवारी दिएपनि उच्च अदालत विराटनगरले आइतबार...