लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना सार्वजनिक
काठमाडौ । प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ । आइतबार काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको...
युनिकोड
मिति रूपान्तरण