पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सुरु गर्न लागेको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । कार्कीले दिउँसो ४ बजेदेखि प्रदेशसभा भवन नजिकै सडकमा अनशन बस्ने तयारी...
युनिकोड
मिति रूपान्तरण