कोशी

सरकारी कागजात कीर्ते गरेको आरोपमा सुनसरीको देवानगञ्ज ७ का वडाध्यक्ष पक्राउ

इटहरी : सुनसरीमा सरकारी कागजात कीर्ते गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात कीर्ते गरेको आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका ७ का वडाध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनले कीर्ते गरेको...