ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, ०५ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा प्रहरीको हस्तक्षेप हुँदा दोहोरो झडप, केही घाइते
प्रदेश खबर
मंगलबार, २५ भदौ २०८१
विराटनगर :
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि सुरु गरेको अनशनस्थलमा स्थानीय प्रशासनले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ । निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्की र उनका समर्थकलाई हट्नका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो । माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । अहिले दुई पक्षबीच दोहोरो झडप भइरहेको जनाइएको छ । कार्की समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेको छन् भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरिरहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । झडपमा परेर केही अनशन बसेकाहरू र सुरक्षाकर्मी घाइते भएका छन् । सो क्रममा कार्की समर्थक एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो
पनि - पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि - पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि - पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि - कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सुन्दरहरैँचामा स्कुटरले साइकललाई ठक्कर दियो, स्कुटरमा सवार महिलाको मृत्यु
एमाले वुद्धिजिवी टीकाराम पुरीले छाडे पार्टी
अमेरिकाले एकैदिन ७५ जना नेपालीलाई गर्यो डिपोर्ट
६० जना सहसचिवको एकै पटक सरुवा
चिनी माग्ने बहानामा घरभित्र पसेर हत्या, सहिद उद्रकान्तको ५४ वर्षपछि बन्यो सालिक
उदयपुरमा धारिलो हतियार प्रहार गरि दाजुले गरे भाइको हत्या
सम्बन्धित समाचार
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
राष्ट्रिय जेनजी पार्टी दल दर्ता गर्न आयोगमा निवेदन
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन
विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’लाई उत्कृष्ट अवार्ड
जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
आन्दोलनका बेला महत्वपूर्ण भवन जोगाउन नसकेको भन्दै तीन सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाइयो
तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल
प्रतिक्रिया