ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, ०५ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, दोहोरो झडपले स्थिति तनावग्रस्त
प्रदेश खबर
मंगलबार, २५ भदौ २०८१
विराटनगर :
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ । सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरूको संख्या पनि यकिन छैन । झडपका कारण प्रदेशसभा भवन नजिकको अनशनस्थल तनावग्रस्त बनेको छ । थप विवरण आउन बाँकी छ ।
यो पनि - कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा प्रहरीको हस्तक्षेप हुँदा दोहोरो झडप, केही घाइते
यो
पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सुन्दरहरैँचामा स्कुटरले साइकललाई ठक्कर दियो, स्कुटरमा सवार महिलाको मृत्यु
एमाले वुद्धिजिवी टीकाराम पुरीले छाडे पार्टी
अमेरिकाले एकैदिन ७५ जना नेपालीलाई गर्यो डिपोर्ट
६० जना सहसचिवको एकै पटक सरुवा
चिनी माग्ने बहानामा घरभित्र पसेर हत्या, सहिद उद्रकान्तको ५४ वर्षपछि बन्यो सालिक
उदयपुरमा धारिलो हतियार प्रहार गरि दाजुले गरे भाइको हत्या
सम्बन्धित समाचार
तस्बिरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर पूजा
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
राष्ट्रिय जेनजी पार्टी दल दर्ता गर्न आयोगमा निवेदन
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन
विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’लाई उत्कृष्ट अवार्ड
जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
आन्दोलनका बेला महत्वपूर्ण भवन जोगाउन नसकेको भन्दै तीन सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाइयो
प्रतिक्रिया