मुस्ताङमा लिफ्टिङ सिँचाइ

आइतबार, २२ असार २०८२

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरीमा लिफ्टिङ सिँचाइ आयोजना सम्पन्न । जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै जान थालेपछि यहाँ कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी सिंचाईको सिँचाइको पहुँच पुर्‍याइएको हो । खानेपानी, जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालयबाट २० लाख लागतमा सो आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार