काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन् ।
उनले गएराति १० बजेदेखि अनसन थालेका हुन् ।
जेनजीको भावना अनुसार सरकारले काम नगरेको आरोप लगाउँदै भुसालले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अनसन सुरु गरेका हुन् ।
प्रतिक्रिया