पाँचथरबाट प्रदेशमा यु १९ मा पाँच जना महिला फुटबल खेलाडी छनौट 

विहीबार, १९ पुस २०८०
पाँचथर : पाँचथरबाट प्रदेशमा यु १९ मा पाँच जना महिला फुटबल खेलाडी छनौट गरिएको छ । कोसी प्रदेश फुटबल सङ्घले आयोजना गरेको यु १९ महिला खेलाडी छनोटमा पाँचथरका ५ जना खेलाडी छनौट गरिएको हो ।
प्रदेश हुँदै राम्रो खेल कौशल भएकाहरू केन्द्र स्तरको छनौटमा पुग्ने छन् ।
पाँचथरबाट अम्बिका लावती, दीक्षा कुरुम्बाङ, रेखा मगर, पवित्रा लिम्बु र स्मारिका लिम्बु रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार