पाँच वर्ष अघि निर्माण सम्पन्न भइसके पनि सञ्चालन हुन नसकेको सुनसरीको इनरुवा नगरपालिका-४ स्थित बसपार्क । स्मार्ट सिटी योजना अन्तर्गत शहरी विकास मन्त्रालयले निर्माण गरेको बसपार्क दुईपटक सञ्चालनको प्रयास गरिए पनि हाल अलपत्र अवस्थामा छ । तस्बिर : नवीन गड्तौला/रासस
प्रतिक्रिया