१० वर्षे सशस्त्र द्धन्दका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो ।
सो पुरस्कार रिता राराहाङ, नाटककार रपत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् । प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सो पुरस्कार वितरण गरिँदै आइएको छ ।
प्रतिक्रिया