काठमाडौं : साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध सानदार जित हात पारेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।
प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।
 युनिकोड
                युनिकोड
             मिति रूपान्तरण
                मिति रूपान्तरण
             
                _lvFlpr7y3Z.png) प्रदेश खबर
                                प्रदेश खबर
             
                             
         
         
        _MvCHk6iucm.jpg) 
         
         
            _PRY9x6FrYP.jpg) 
             
             
             
             
            _RKMCam8Znb.png) 
             
            
प्रतिक्रिया