महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले छाडे पद

बुधबार, १४ कार्तिक २०८१
काठमाडौं : नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजय व्यहोरेपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् । ‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार