काठमाडौँ : जारी एनपीएल क्रिकेटमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सको ५ औँ विकेट ढालेपछि कप्तान दीपेन्द्रसिंह ऐरी पिचमा उत्रिएका छन्।
१३ ओभरको समाप्तिमा ८९ रन बनाएको सुदूरपश्चिमविरुद्ध विराटनगरले आक्रामक बलिङ गरिरहेको छ। उसले टस जितेर बलिङ रोजेको थियो।
प्रतिक्रिया