ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
बुधबार, १९ कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि, राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा फेला
प्रदेश खबर
मंगलबार, १६ पुस २०८१
इटहरी :
इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि भएको छ । इटहरी उपमहानगरअघि आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको हो । नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा शंकास्पद वस्तु कुकर रहेको प्रहरीले जनाएको छ । उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने, ‘बम राखेको भन्दै प्रहरीलाई म्यासेज आएपछि विशेष सावधानी अपनाएका छौँ ।’
यो पनि – …अब आन्दोलन सुरू भयो भनेर बम राखेको म्यासेज प्रहरीलाई आएको थियो
यो पनि – इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो
यो पनि – इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
उर्लाबारीको होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु
‘म हत्यारा होइन, म पीडामा छु’ : गोली चलाउने आदेश मेरो होइन
२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे
जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि कर्मचारी बर्खास्त
एमालेले जारी गर्यो अपानी, आन्दोलनमा संलग्न नेता कार्यकर्तामाथि कारबाही गर्ने
विराटनगरमा स्कुटर दुर्घटनामा घाइते भएका १८ वर्षीय निखिलको उपचारका क्रममा मृत्यु
सम्बन्धित समाचार
सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्ड छः प्रधानमन्त्री ओली
सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णय आपत्तिजनक : प्रचण्ड
इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम उद्घाटन, नयाँ मोडेल एस०५ सार्वजनिक (तस्विरहरुसहित)
लक्जरी ईभी ब्रान्ड 'दिपल' अब इटहरीमा, नयाँ एस ०५ सहित अत्याधुनिक मोडेल सार्वजनिक
उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल घाँसे मैदानमा परिणत, हजारौं रुख काट्दा वन क्षेत्र उजाड
झापामा चोरी गर्ने दुई जना पक्राउ
नेपाल सरकारसँग सम्पर्कमा एक्स, सूचीकरणबारे चासो
प्रतिक्रिया