धरानमा डेरा गरी लागू औषध कारोवार गर्ने जनकपुरकी महिला पक्राउ

धरान : सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १७ स्थित सियोन मार्गबाट लागू औषधको ठूलो परिमाण सहित एक महिला पक्राउ परेकी छन्। धनुषा जनकपुर घर भई हाल धरानको प्रविन राईको घरमा डेरा गरी बस्दै आएकी वर्ष ४०