कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र झा ले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, सङ्घको अहिलेको समस्या र त्यसको समाधान गर्ने उपाय सुझाउँदै नेपाली टिस्यु पेपरहरू पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने पहल गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गरेका थिए।
सङ्घका निवर्तमान अध्यक्ष मनोज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशील कुमार गोशाली र इन्द्र बहादुर कार्की अतिथिका रूपमा उपस्थित थिए।
प्रतिक्रिया