जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको ध्यान जान नसकेको देखिन्छ । विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल हुने गरेका छ तर मन्दिरको हालको अवस्था हेर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सकिन्छ जस्तो लाग्छ ?
प्रतिक्रिया