घटनाकोअनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतङ्क’ भनिएको छ ।
घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् ।
घटनापछि स्विडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घटना प्रभावितहरूले आँसु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्त्वना दिइरहेका छन् ।
प्रतिक्रिया