बागलुङको ताराखोला गाउँपालिका–२ भातखानेडाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिस कृषि पेसामा आबद्ध छन् ।
गाउँलेहरू जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो । अहिले भातखानेडाँडाले स्वरूप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।
तस्बिरमा भातखानेडाँडा :तस्बिर : र्टाजेन लिम्बु\नेपाल न्यूज बैंक
प्रतिक्रिया