ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, ०६ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः ओली
प्रदेश खबर
विहीबार, ०७ चैत्र २०८१
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।
‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछि भने जान सकिन्छ,’ उनले भने ।
बरु, उल्टै प्रश्नकर्ता सांसदलाई प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ? प्रश्नोत्तर जारी रहेको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
भोली देखि ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : एलपी भानु शर्मा
महाधिवेशन अघि नै गुटबन्दीको प्रभाव: काँग्रेसमा टिकट सिफारिसमा अराजकता
जेनजी आन्दोलनमा झापाबाट लुटिएको ग्यासगन गेउरीय खोलामा बेवारिसे अवस्थामा फेला
सम्बन्धित समाचार
जेनजी आन्दोलनपछि झापामा बजार अनुगमन ठप्प : व्यापारीको मनपरी, मूल्यवृद्धिले हद नाघ्यो
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको मृत्यु
सङ्खुवासभामा धारिलो हतियार प्रहार गरी छिमेकीकाे विभत्स हत्या, अभियुक्त पक्राउ
झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम
गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान
पाँचथरमा ६ बर्षिया बालिकाको गुप्ताङ्गमा औला छिराइ करणी गर्ने ६२ वर्षीय खडगबहादुर पक्राउ
रास्वपाको सर्त : सभापति लामिछानेलाई छुटाए मात्र सरकारलाई समर्थन
इलाममा महिलाको शव फेला
प्रतिक्रिया