पत्रकारको हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरुद्ध पत्रकार महासंघ सुनसरीको विरोध

शनिबार, १६ चैत्र २०८१
इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीले शुक्रवार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध सभा गरेको छ । महासङ्घले शनिवार इटहरीमा पत्रकार सुरेश रजकको हत्याका साथै सञ्चार गृहमा गरिएको तोडफोडको सम्बन्धमा विरोध निकालेको हो । यस्तै महासंघ सुनसरीले विज्ञप्ति जारी गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका पछिल्ला घटनाक्रमप्रति खेद प्रकट समेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार