सामुद्रिक सतहबाट ३२ भन्दा माथिको उचाइमा रहेको शैलुङ प्राकृतिक रूपमा बनेका सयौँ थुम्काले सिँगारिएको छ । यहाँबाट देखिने हिमश्रृखलाको दृश्य निक्कै मनमोहक छ ।
सडक सञ्जालमा जोडिएपछि अहिले शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । रामेछापको खोलाखार्क, दोलखाको कालापानी लगायतको क्षेत्रमा पर्यटकलाई बस्नको लागि सुविधा सम्पन्न होटेलहरू पनि बनेकाले शैलुङको यात्रा सहज बनेको छ ।
प्रतिक्रिया