काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना उपसचिवसहित ५८ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत ८ उपसचिव, २० शाखा अधिकृत, बाँकी नायव शुब्बा, कम्प्यूटर अपरेटर तथा खरिदारको सरुवा गरेको हो ।
प्रतिक्रिया