अन्तरवार्ता

भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा

काठमाडौं । नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैं प्राथमिकता दिएको