जनता क्याम्पसलाई नमूना शैक्षिक संस्थाका रूपमा उभ्याउने तयारीमा छौँ
सामूदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्दैछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र
युनिकोड
मिति रूपान्तरण