राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का
काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्। भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्। उपप्रधानमन्त्री खड्काले राहत...
युनिकोड
मिति रूपान्तरण