कोशी

कोशी विचार उत्सव विराटनगरमा सुरु, मुख्यमन्त्रीले भने,‘राष्ट्रिय पुँजीको निर्माण आवश्यक’

विराटनगर : कोशी विचार उत्सव विराटनगरमा सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताएका...