दुर्घटनामा बाबु–छोराको मृत्यु प्रकरण : परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो मेची राजमार्ग
इलाम : आइतबार दिउँसोदेखि अवरुद्द मेची राजमार्ग खुलेको छ । सवारी दुर्घटनामा मृत्यु भएका बाबु–छोराको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सञ्चालनमा आएको हो । इलामको कन्याम छेउ हर्कटेमा टिपरको ठक्करबाट मृत्यु भएका बुबा छोराको...
युनिकोड
मिति रूपान्तरण