सोलुखुम्बुमा भूकम्पले आठ घरमा क्षति
सोलुखुम्बु : आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र ६ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ...
                युनिकोड
            
                मिति रूपान्तरण