कोशी

मोरङ रंगेलीमा मामाघर आएका दाजुभाइ पोखरीमा डुबे, एकको मृत्यु, एक घाइते

विराटनगर : मोरङको रंगेली नगरपालिका–५ भेरुवाथानस्थित पोखरीमा डुबेर मंगलबार (आज) दिउँसो एक जना नाबालकको मृत्यु भएको छ । अर्का नाबालक घाइते भएका छन् । मृत्यु र घाइते हुने नाबालकहरू एउटै परिवारका दाजुभाइ हुन् । मोरङको...