धनकुटामा चिर्पट प्रहार गरी हत्या
धनकुटा : धनकुटामा चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका ५, लाप्चेटारमा दाउराको चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको हो । प्रहरीका अनुसार चौबिसे गाउँपालिका ५ का कमल विश्वकर्माले गत बुधबार...
युनिकोड
मिति रूपान्तरण