खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु
खोटाङ : खोटाङमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ४ वर्षीय दिप्सन भुजेलको आज (आइतबार) दिउँसो मृत्यु भएको हो । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
युनिकोड
मिति रूपान्तरण